व्यास नगरपालिकामा स्वएम् सेवक शिक्षक छनोट गरिने

दमौली, ८ साउन ।  व्यास नगरपालिकाले स्वयंसेवक शिक्षक छनोट गर्ने भएको छ । छनोटको लागि स्वयंम सेवक  व्यवस्थापन कार्यविधि २०७९ पारित गरेको छ । व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा आइतबार बसेको कार्यपालिकाको बैठकले सो विधेयक पारित गरेको हो । ४० जना स्वयंसेवक शिक्षक समावेशीतागत आधारमा छनौट गर्ने निर्णय भएको नगरपालिको जनाएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button