सुरेश चिया पसलमा राहत संकलन सुरु

दमौली खबर संवाददाता

दमौली, कात्तिक २० गते

दमौली स्थित सुरेश चिया पसलमा भुकम्प प्रभावितलाई सहयोग पु¥याउन राहत संकलन सुरु गरिएको छ ।

चिया पसल आउनेहरुले आफू आपूmमा रकम संकलन गरेका हुन् । संकलन जारी रहेको एकमुष्ट रकम प्रदान गरिने जनाईएको छ । पहिलो दिन आईतबार आठ हजार पाँच सय रुपियाँ संकलन भएको विष्णुप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । शुभचिन्तक मनोज अधिकारी र सुरेश चियापसलका सञ्चालकका छोरा अविनाशले संकलन गर्नु भएको हो ।

Show More

Related Articles

Check Also
Close
Back to top button