विपि विचार समाज तनहँुले पायो कार्यसमितिमा पूर्णता

विपि विचार समाज तनहँुका सभापति डिल्लीराम अधिकारीले कार्यसमितिमा पूर्णता दिएका छन् । सभापति अधिकारीले मंगलबार केही सदस्यहरुलाई थप गरि पूर्णता दिएका हुन् । सभापति अधिकारीको नेतृत्वमा गठित समितिको उप–सभापति गोपालप्रसाद भण्डारी, सचिव हरिशरण पण्डित,सह–सचिव सोलबहादुर चितौरे, कोषाध्यक्ष ईन्कन खनाल रहेका छन् ।

त्यस्तै सदस्यहरुमा गोपीबहादुर गुरुङ,बालकुमारी लोहनी, परशुराम गिरी, चिनु पोखरेल, शुकुमलाल गुरुङ,ध्रुवकुमार श्रेष्ठ,ऋषिराम पोख्रेल, परमेश्वर भट्टराई,कुलबहादुर थापा,ईन्द्रप्रसाद पौडेल, नरनाथ काफ्ले, बालकृष्ण पौडेल, रामदेव पन्थ,खोजबहादुर गुरुङ, प्रेमबहादु्र बानियाँ, भीमबहादुर अधिकारी, अम्बिका घिमिरे, रामबहादुर ढुङगाना, पृतमबहादुर गुरुङ, इन्द्रबहादुुर दरै, तुलबहादुर गुरुङ, हरिप्रसाद भण्डारी, कमलभक्त पोखरेल, रामबहादुर घिमिरे, कृष्णप्रसाद सोती, भिमकुमार श्रेष्ठ, प्रदिप पौडेल र कृष्णप्रसाद भट्टराई मनोनित भएका छन् ।

वीपी विचार समाज तनहँुको निर्वाचन क्षेत्र नं १को सभापतिमा केशरबहादुर गुरुङ र क्षेत्र नं २ को सभापतिमा नरेन्द्र थापालाई मनोनित गरेका छन् । समाजको विधानको धारा १३ को अधिनमा रहि सभापति अधिकारीले जिल्ला कार्य समितिमा पदाधिकारी एवंम् सदस्य मनोनय गरेका हुन् ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button