प्रधानमन्त्री कप क्रिकेट छनोट प्रतियोगितामा तनहुँले दोस्रो जित हात पा¥यो

दमौली खबर संवाददाता
दमौली, ५ कात्तिक ।
प्रधानमन्त्री कप क्रिकेट छनोट प्रतियोगिता खेलमा तनहुँले दोस्रो जित हात पारेको छ । पोखरामा जारी खेलमा शुक्रवार तनहुँले स्याङजालाई पराजित गरेको छ ।
 पहिलो व्याटिङ्ग गर्दै स्याङजाले १ सय ७५ रन बनाएको थियो । तनहुँका लागि सन्दिप पराजुलीले ४, विनय भण्डारी र प्रदिप अर्यालले २–२ विकेट लिए । दोस्रो व्याटिङ्ग गरेको तनहुँले पाँच विकेट बाँकी रहदै लक्ष्य भेट्याउदै विजय हासिल गह्यो । खेलमा तनहुँका समिर कँडेलले ५४ रन बनाएर म्यान अफ दि म्याच घोषित हुनुभयो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button