तनहँुका ६ कैदीबन्दीको कैद सजाय मिनाहा

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा तनहँुका ६ जना कैदीबन्दीको कैद सजाय माफी दिएकी छिन्। मन्त्रिपरिषद्को सिफारिशमा उनले कैदीबन्दीको भुक्तान हुन बाँकी कैद मिनाहा गरेकी हुन्। सवारी ज्यान मुद्दाका चार, बहुविवाह मुद्दाका एक र चोरी मुद्दाका खेपेका एक जना कैदी मिनाहा भएको जिल्ला कारागार तनहँुका सहायक जेलर नारायण अधिकारीले जानकारी दिए ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button