तनहुँ सौन्र्दय ब्यबसायी संघमा पौडेल

तनहुँ सौन्र्दय ब्यबसायी संघको अध्यक्षमा धनमाया पौडेल चयन भएकी छन् । संघको छैटौं अधिबेसन एबम् नबौ साधारणसभाबाट उनि चयन भएकी हुन् । उपाध्यक्षमा जुना दरै, गंगा श्रेष्ठ र अप्सरा राना चयन भएका छन् । त्यस्तै सचिवमा सरस्वती थापा, सह–सचिवमा बिमला श्रेष्ठ, कोषाध्यक्षमा गुलाफी मल्ल चयन भएका छन् ।

सदस्यहरुमा दिलु दरै, सुकु गुरुङ, आरती थापा,रेवती सुनार,आशिका दुलाल, नानु माया गुरुङ,पुष्पा पौडेल र अनु गुरुङ चयन भएका छन् । सल्लहाकारमा अन्जना तिमिल्सिना, अन्जु दाहाल र निर्मला मल्ल चयन भएका छन् । संघका अध्यक्ष सपना पौडेलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा शकुन्तला आले पुर्ब अध्यक्ष आशा बानियाँ , तिलु थापा , रफत साना मियाँ ,डुम्रे इकाइका अध्यक्ष सुक्ष्मा श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

संघका उपाध्यक्ष .अप्सरा रानाले स्वागत मन्तब्य राखेकी थिईन् । कार्यक्रम मार्फत सस्थापक अध्यक्ष शकुन्तला आलेले सस्थामा आबद्द महिलाहरु एकजुट भएर आ आफ्नो पेशा ब्यबसायमा प्रतिबद्ध हुन आग्रह गरिन् । ४० जना सदस्य हरुलाइ आज सोही कार्यक्रम मार्फत नयाँ सदस्यता बितरण गरि सस्थामा आबद्द गराइएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button