यास नगरपालिकाले आज नगर संवाद कार्यक्रम गर्दै

दमौली खबर संवाददाता
 दमौली, १ भदौ । व्यास पालिकाले आज विहान ११ः ३० बजे नगर सभाहलमा  नगर संवाद कार्यक्रम गर्ने भएको छ ।
 व्यास नगरपालिकाको विभिन्न गतिविधिका बारेमा सल्लाह सुझावका लागि प्रत्येक महिनाको २ गते आयोजना गर्ने निर्णय बमोजिम संवाद कार्यक्रम गरिने नगरपालिकाले जनाएको छ । नगरपालिकाले सबै नगरवासीमा उपस्थितिका लागि आग्रह गरेको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button