दुर्लुङ समाजपोखराको सरसफाई

दमौली खबर संवाददाता
कार्तिक १५, पोखरा
दुर्लुङ समाजपोखराले धार्मिक तथापर्यटकिय केन्द्र विन्ध्यावासिनीमन्दिर परिसरमा सरसफाई गरेको छ ।
पर्वत साविकदुर्लुङ स्थायी घर भई पोखरामाबसोबास गर्नेहरुद्धारा गठन गरेको दुर्लुङ समाजपोखराले आप्mनो प्रथम स्थापनादिवसको अवसर पारेर मंगलबार उक्त सरसफाई गरेको हो ।
विन्ध्यावासिनीधार्मिक क्षेत्र विकास समितकिाअध्यक्ष गणेश बहादुर श्रेष्ठले भक्तजनहरुको सहयोग तथा सदभावले मन्दिरको सर्वाङगिण विकासमा सहयोग पुगेको बताए । समाजले आयोजना गरेको सरसफाई कार्यक्रमलेसकरात्मक सन्देश प्रवाहगर्नेभन्दै समाजको स्थापनादिवसको अवसरमाशुभकामनाव्यक्त गरे । श्रेष्ठले मन्दिरले विन्ध्यावासिनी संस्कृत पाठसाला सञ्चालन गरेको सुनाउँदै भविष्यमाआयुर्वेदिक अस्पताल सञ्चालनको योजना रहेको बताए ।
दुर्लुङ समाजपोखराकाअध्यक्षबाबुरामशर्माले समाजको प्रथम स्थापनादिवसको अवसरमा विन्ध्यावासिनीमन्दिर परिसरमा सरसफाई गर्न पाउनु खुशिको विषयभएको वताए । सामाजिक संघसंस्थाहरु समाजकाधामिर्क, ऐतिहासिकतथापर्यटकिय क्षेत्रहरुको संरक्षण, सम्वद्र्धन र विकासमालाग्नुपर्ने धारणा व्यक्त गरे । समाजले हालै मात्रदुर्लुङलाई एम्वुलेन्स अभियान सञ्चालन गरेको भन्दै अभियानमा सहभागीहुनआम सहयोगीमहानुभावहरुमा अनुरोध समेत गरेका छन ।
समाजका सचिव ईश्वरी पौडलले सामाजिक संघ संस्थालाई डलरको खेतीगर्ने आरोप आउने गरेको भन्दै सवै संघसंस्थाको प्रकृति र उद्देश्य एउटै नहुने धारणा व्यक्तगरिन । स्थापनाको एक वर्षको अवधिमा समाजले धेरै अनुकरणिय कामहरु गरेको वताउँदै पौडेलले भविष्यमापनितिनै तहका सरकारसँग हातेमालो गर्दै अगाडी वढ्ने बताईन ।
समाजले एक वर्षको अवधिमापोखरामा वस्ने दुर्लुङबासीको निधनमाश्रद्धान्जली अर्पण, आवश्यकताअनुसार सहयोग र सम्वन्वय, प्रथम साधरण सभा सम्पन्न, स्थानियनिर्वाचनको अवसरमादुर्लुङमानागरिकसँगउमेद्धवार कार्यक्रम, दुर्लुङ कोटलाई पर्यटकिय क्षेत्रको रुपमाविकास गराउनपोखराकाप्रतिनिधी मण्डलको अवलोकन भ्रमण, दुर्लुङको विकासको लागिकुश्मानगरपालिकामा ज्ञापन पत्र पेश, स्थानियनिकायमानिर्वाचितजनप्रतिनिधीको सम्मान, वाडी पिडितलाई सहयोग, चाडपर्वको अवसरमाशुभकामनाआदानप्रदानकार्यक्रम, पोखरा महानगरपालिकाद्धारा सञ्चालित फेवाताल सरसफाई अभियानमा सहभागीभएको छ भने दुर्लुङलाई एम्वुलेन्स अभियानको लागिआर्थिक सहयोग सञ्चालनगर्दै आएको बताईएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button