नेपालीको विलासी राष्ट्रवाद : जन्म र मृत्यु संस्कारदेखि श्राद्धसम्म भारतकै भर !

दीपकराज जोशी

मैले बुझेको गुलामीको परिभाषा अलि फरक छ । नेपाल कहिल्लै गुलाम बनेन तर नेपालीहरू आफ्नै देशमै गुलाम (आर्थिक गुलाम, सांस्कृतिक गुलाम) भए विदेशीहरूबाट र जो देशमा छैनन् उनीहरू संसारभर गुलामी गर्न जान बाध्य भए । हामी जन्मनु अघिदेखि मृत्यु संस्कार हुँदै श्राद्ध गर्दा पनि पनि हामी अरूमा निर्भर छौं । जुन देशका मानिसहरू जन्मनु अघिदेखि मर्दासम्म कसैको भर पर्छन् भने यसलाई गुलामी नभने के भन्ने ? यो परिस्थिति सिर्जना हुनुमा हामी हरेक नेपाली जिम्मेवार छौं ।
सरकार बन्ला, विघटन होला, व्यवस्था परिवर्तन होला तर समाज यही तरिकाले गइरह्यो भने कहिल्यै परिवर्तन हुनेछैन । जीवन जिउने २ तरिका छन्, जो भइरहेका छन्, तिनलाई हुन दिनुहोस् र चुपचाप हेरेर/सहेर बस्नुहोस् वा चित्त बुझ्दैन भने त्यसलाई बदल्नका निम्ति आफ्नो ठाउँबाट आफूले गर्न सकिने जिम्मेवारी लिनुहोस् ।https://lokaantar.com/story/110058/2020/6/9/article-by-deepakraj-giri

 

 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button