क्वारन्टाईनमा रहनुभएका ब्यक्तिहरूलाई मिनिरल वाटर वितरण गर्नु हुदै

श्री सत्यवती उच्च मा । वि का सहायक प्रध्यानधापक एवम व्यास नगरपालिका शिक्षक संघका उपाध्यक्ष श्री अशोक गिरीले आज ऋषिङ गाउँपालिका वडा नम्बर १ मा क्वारन्टाईनमा रहनुभएका ब्यक्तिहरूलाई १५ प्याकेट मिनिरल वाटर वितरण गर्नु हुदै
तस्वीरः सामाजिक संजालबाट

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button