नेता जोशीद्धारा समवेदना व्यक्त

दमौली खबर  संवाददाता
नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीको  परिवार प्रति पुर्व गृहमन्त्री गोविन्दराज जोशीले समवेदना व्यक्त गर्नु भएको छ ।
किरिया कर्ममा रहनु भएका भण्डारीको परिवारलाई भेट गरी जोशीले समवेदना व्यक्त गर्नु भएको हो ।  के.स.भण्डारीको परिवार बोहोराटार स्थित भण्डारीका दाजु चिरञ्जीवी भण्डारीको घरमा किरिया कर्ममा हुनुहुन्छ । नेता जोशीसँग केन्द्रीय सदस्यद्धय गोविन्द भट्टराई र प्रदीप पौडेलले पनि समवेदन व्यक्त गर्नु भएको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button