२३ कोरोना संक्रमित फेला

दमौली खबर
पछिल्लो २४ घण्टामा तनहुँका २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले सार्वजनिक गरेको विवरण अनुसार जिल्लाका १० महिला र १३ पुरुषमा संक्रमण पुष्टि भएको हो । जिल्लाका ८३ जनामा गरिएको कोरोना परिक्षणमा २३ जनामा संक्रमण पुष्टि भएको निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ । सोमबार संक्रमणबाट जिल्लामा मुत्यु हुनेको संख्या शुन्य रहेको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button