जागर छ पो जीवन छ

तनहँुको व्यास नगरपालिका वडा नं. ५ सेरामा फुसर्दीलो समयमा चोया काट्दै जेष्ठ नागरिक । चोयाबाट डोको, नाङ्लो लगायत घरायसी काममा आवश्यक पर्ने वस्तु बुन्ने गरिन्छ ।

दमौली खबर

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button