तनहँु सञ्चार सहकारी संस्था लि.को साधारण सभा आज

तनहँु सञ्चार सहकारी संस्था लि.को १३ औं साधरण सभा आज हुने भएको छ । सहकारीबाट दमौली खबर राष्ट्रिय दैनिक, दमौली एफ.एम ९४.२ मेगाहर्ज र दमौली खबर अनलाईन पनि सञ्चालित रहेको छ । उक्त सभाको उद्घाटन सस्थाका सस्थापक अध्यक्ष एवंम् जिल्ला समन्वय समिति तनहँुका प्रमुख शान्तिरमण वाग्ले गर्ने भएका छन् । साधरण सभा दमौली एफ.एमको कार्यालयमा हुने संस्थाकी सचिव चिनु पोख्ररेलले जानकारी दिईन् ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button