हरिबोधन एकादशीमा तनहुँको धार्मिक स्थलहरुमा भत्तजनको भिड

दमौली खबत संवाददाता
दमौली, चैत्र १८
आज हरिबोधनी एकादशी अर्थात ठूलो एकादशीमा विभिन्न घाटमा विभिन्न थरीका फूलहरुलाई उनेर बनाएको तोरणलाई नदी, कुवा, तलाउ, धारामाथि टाँगिएको छ ।
तनहुँको देवघाट, शिसाघाट, दमौली स्थित सेतीमादी संगम, सेतीबुल्दीघाट, अनन्तकर्म गुफा, आँधिमुल बाराही  गणेशस्थानको स्थानमा आज मेला लागेको छ भने महादेव र देवीका मन्दिर र नारायण मन्दिरमा भक्तजनहरुको भीड लागेको छ ।
राति धार्मिक अनुष्ठानका साथ भगवान सत्यनाराणको पूजा गरी बत्ति (मादि) बाली, बावियोको डोरीमा विभिन्न फूलहरु उनेर बनाइएको तोरणलाई कुवा, धारा र नदीमाथि टाँग्ने र बालिएको बत्ति(मादी) सेलाएका छन् ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button