निर्वाचन आचार संहिताको पालना गरौं

सरकारले आगामी मङ्सिर ४ गतेको लागि घोषणा गरेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार गरेको निर्वाचन आचारसंहिता, २०७९ नेपाल राजपत्रमा सोमबार प्रकाशन भएको छ ।   राजपत्रमा प्रकाशित सूचना अनुसार पार्टीहरु हिड्नु दायित्व हो । अस्वथ्य प्रतिपस्धाले चुनावी भड्किलो अर्थात खर्चिलो हुन्छ ।    आयोगले उक्त आचारसंहिता यही भदौ २० गतेपछि तोकिएको मितिदेखि लागू गर्ने गरी आन्तरिक कार्यतालिका बनाएको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयमुक्त र पारदर्शी वातावरणमा सम्पन्न गर्नका लागि आयोगले सामान्यतः निर्वाचन कार्यक्रमअन्तर्गत उम्मेदवारी मनोनयन हुनुपूर्व आचारसंहिता जारी गर्ने गरेको छ । आचारसंहितामा दल, उम्मेदवार, नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहका पदाधिकारी, कर्मचारी, सञ्चारमाध्यम र विभिन्न निकायले पालना गर्नुपर्ने दायित्व निर्धारण गरिएको छ । चुनाव प्रचारमा २५ जना  मात्रै खट्न पाउने जस्ता व्यवस्थाले खर्च नियन्त्रणमा मद्धत पुग्छ । एकै चोटी दुई सय जना हिडे पनि तिनिहरुको लागि खाना र खाजमा एक दिन एक लाख भन्दा धेरै र्खच हुने देखिन्छ । थोरै भागलिँदा खर्च कम हुन्छ नै अनावश्यक होहल्ला पनि हुँदैन । सख्या सिमित तोकेपछि एक पार्टीको भन्दा अर्को पार्टी धरै मान्छे उतारेर शक्ति पर्दशनमा उर्ताने होडबाजी विगतका वर्षहरुमा थिए । त्यसलाई सुधार गदै संख्या घटाउनु उपयुत्त । निर्वाचन आयोगले उम्मेदवारलाई फजुल खर्च कसरी कम गर्न सकिन्छ भनेर ध्यान दिएर नियम बनाएको हुन्छ । यो नियम पालना गर्दै सबैलाई फाइदा हुन्छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button