थापाद्धारा पत्रकार कल्याणकारी कोषलाई रकम प्रदान

दमौली खबर संवाददाता
दमौली, भदौ १५ ।
तनहुँ समाज हङकङका निवर्तमान अध्यक्ष जंगबहादुर थापाले नेपाल पत्रकार महासंघ तनहुँ शाखाले स्थापना गरेको पत्रकार कल्याणकारी कोषका लागि रकम प्रदान गर्नु भएको छ । थापाले  ५ हजार ५ सय ५५ रूपैयाँ प्रदान गर्नुभयो । थापाले दमौलीमा एक समरोहका बीच बुधबार पत्रकार महासंघ तनहुँका अध्यक्ष उज्वल पौडेललाई थापाले उत्त रकम हस्तान्तरण गर्नुभयो  ।अध्यक्ष पौडेलले सहयोग प्रति धन्यवाद ज्ञापन गर्नुभयो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button