मनकारी मोहन दमौली अस्पतालमा एक महिनाका लागि ३ सय जार पानी उपलब्ध गराउदै


राजेन्द्र परियार

दमौली
व्यास ३ दमौलीका स्थाई घरभइ हाल हङकङ बस्दै आएका बरिष्ठ सेफ तथा युवा समाजसेवी मोहन बतासले दमौली स्थित जिल्ला अस्पतालका लागि एकमहिना भर निशुल्क ३ सय जार पानी उपलब्ध गराउने भएका छन् । बतासले महामारीको बेला अस्पतालमा बिरामीहरुको चाप बढ्ने र पिउने पानीको कमी हुन नदिनका लागि भनेर सहयोग गरेको बताएका छन् । उनले अस्पतालमा प्रति दिन १० जार पानी गरेर महिनाभरलाई ३०० जार पानी उपलब्ध गरउने भएका हुन् । हाल उनी गृह जिल्ला तनहूँमा रहेका छन् ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button