कोरोना रोमथामको लागि किलचोकमा सावुन पानीले हात धुने कार्यक्रम समपन्न

दमौली खबर संवाददाता
चैत १७ दमौली

विश्व व्यापि रूपमा फैलिरहेको कोरोना भाईरसको रोमथामको लागि स्थानीयले टोलटोलमा सचेतनाका उपायहरू अपनाउन थालेका छन् । स्थानियहरूले जथाभावी रूपमा मानिस ओहोरदोहोर भएको भन्दै ग्रामीण क्षेत्रको सडक बन्द गर्ने, स्थानिय स्थरमा सचेतना अपनाउने लगायतका कामहरू गर्दै आएका छन् । सचेतना कार्यक्रम अन्तरगत म्याग्दे गाउँपालीका ३ किल्चोकमा स्थायी साबुन पानीले हात धुने कार्यक्रम सुरू गरेका छन् । सावुन पानीले हात धुने अभियानलाई स्थानीय अकला युवा क्लवद्वारा तिब्रता दिईएको क्लवले जनाएको छ । त्यस्तै स्थानियहरूले अनावश्यक रूपमा गाउँमा हिड्डुल भएकाले  बाटो बन्दा गरिएका छन । तर अत्यावश्यक अवस्थामा भने बाटो सञ्चालन गरिने स्थानीय मिन थापाले जानकारी दिनुभयो । किल्चोक जस्तै जिल्लाका विभिन्न टोल विकास सस्थाले
कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि स्थानीय तहले पनि आफ्नो क्षेत्रभित्र रहेका जनतालाई पूर्ण निगरानीमा राख्न थालेको छ । मुख्यतः विदेशबाट आएका नागरिकहरुमा कोरोनाको संक्रमण देखिएपछि स्थानीय तहले विदेशबाट आउने नागरिकको तथ्यांक संकलन र निगरानी बढाएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button