राष्ट्रिय उद्योग व्यवसाय महासंघका केन्द्रीय सदस्य कबिराज

चेम्बर अफ कमर्श तनहुँका द्वितिय उपाध्यक्ष कविराज श्रेष्ठ केपी शर्मा ओली नेतृत्वको नेकपाको उद्योगी तथा व्यवसायीहरुको संगठन नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघका केन्द्रीय सदस्य चयन भएका छन् । राजधानीमा सम्पन्न भेलामार्फत उनी केन्द्रीय सदस्यमा चयन भएका हुन् ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button