करेन्ट लागेर शुक्लागण्डकीका २८ वर्षिय आलेको मुत्यु

दमौली खबर संवाददाता
चैत १९ दमौली
तनहुँमाको शुक्लागण्डकी नगरपालिकामा करेण्ट लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा शुक्लागण्डकी नगरपालिका–११ ज्याङलादीका २८ बर्षिय कमल आले रहेको जिल्ला प्रहरी कार्यालय तनहँुले जानकारी दिएको छ । मंगलबार दिउँसो स्थानिय टेकमाया नेपालीको घरमा बिग्रिएको विद्युत्त मर्मतका क्रममा करेण्ट लागेर घाईते भएका उनको गण्डकी अस्पताल पोखरामा उपचारको क्रममा मुत्यु भएको प्रहरीले जनाएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button