४८ नयाँ संक्रमित फेला


दमौली खबर संवाददाता

पछिल्लो २४ घण्टामा तनहँुमा ४८ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले सार्वजनिक गरेको विवरण अनुसार जिल्लाका २३ महिला र २५ पुरुषमा संक्रमण देखिएको हो । त्यस्तै संक्रमणबाट १ जनाको ज्यान गएको छ । भिमाद नगरपालिका वडा नं ५ की ७८ वर्षीया महिलाको ज्यान गएको हो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button