भोर्लेटार चोकमा प्रहरी बिट

दमौली खबर
पृथ्वीराजमार्ग अन्तर्गत जिल्लाको व्यास नगरपालिका वडा नं ४ स्थित भोर्लेटार चोकमा निर्माण गरिएको प्रहरी बिट हस्तान्तरण गरिएको छ । व्यास नगरपालिकाले निर्माण गरेको उक्त प्रहरी बिट आईतबार नगरप्रमुख वैकुण्ठ न्यौपानेले जिल्ला प्रहरी कार्यालय तनहँुका प्रमुख अरुण पौडेललाई बिटको चाबी हस्तान्तरण गरे ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button