तनहुँका श्रेष्ठ एनआरएनको समन्वय परिषद सदस्यमा मनोनीत

दमौली खबर सम्बाददाता
फागुन १५, एनआरएन अन्तराष्टिूय समन्वय परिषदको मानार्थमा तनहँुका सफल व्यवासयि राम श्रेष्ठ मनोनित भएका छन् ।
श्रेष्ठ तनहुको खैरेनीटारका सफल व्यवसायि हुन् । विगत १० वर्ष भन्दा बढी उनि अष्टेूलियामा कार्यरत छन् । खैरेनीटारमा केही वर्ष व्यवसाय गरि उनि अष्टूेलिया गएका हुन् । श्रेष्ठलाई गत हप्ता एनआरएन अन्तराष्टिूय समन्वय परिषदको मानार्थमा मनोनित गरिएको हो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button