पुश बिमाबाट तनहुँका कृषकले ४५ लाख रुपियाँ पाए

दमौली, ८ साउन ।
पुश बिमाबाट तनहुँका कृषकले  ४५ लाख रुपियाँ पाएका छन् ।    भेटेरिनरी अस्पताल तथा पशु सेवा ज्ञान केन्द्रले गत आर्थिक वर्षमा बिमा प्रिमियम वापत कृषकहरु भुक्तानी पाएका हुन् । १ लाख ३५ हजार ६ सय ६४ वटा पशुपंक्षीहरुको बिमा वापत उक्त रकम भुक्तानी दिइएको केन्द्रका प्रमुख डा. बालकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
  किसानहरुलाई क्षति हुन नदिन बिमा वापतको रकम प्रदान गरिदै आएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button