म्याग्देमा ६ संक्रमीत थपिए

म्याग्देका ६ जना कोरोना संक्रमीत थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार म्यादेको वडा नम्बर १, २, ४, ५, ६ र ७ मा संक्रमीत थपिएका छन् ।

म्याग्दे १ का २६ वर्षका पुरुष, म्याग्दे २ का ३५ वर्षका पुरुष, म्याग्दे ४ का ३७ वर्षका पुरुष, म्याग्दे ५ की १५ वर्षिया महिला, म्याग्दे ६ का ३१ वर्षका पुरुष र म्याग्दे ७ की ३२ वर्षिया महिलामा संक्रमण पुष्टि भएको हो । संक्रमित भारतबाट आएर होम क्वारेन्टिनमा बसेका व्यक्ति रहेका छन् ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button