आबुको खहरेबाट बस खस्यो

दमौली,आबुखैरेनी गाउपालिका बडा न ३ मिलनचोकको खहरे खोलाबाट बस खस्दा १८ जना घाइते भएका छन । बेनिबाट भैरहवा जाँदै गरेको लु २ ख ८८३ नम्बरको बस मा खहरे खोलाबाट खस्दा उक्त दुर्घटना भएको हो । दुर्घटनामा परेका १८ जना मध्ये २ जना गम्भिर घाइते र ११ जना सामान्य रहेका छन । उनीहरुको आँबुखैरेनी स्वास्थ्य चौकीमा प्रथमिक उपचार पश्चात आँबुखैरेनी हार्डजोर्नी अस्पताल तथा चितवन स्थित विभिन्न अस्पतालमा प्रेशण गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । बस पुलबाट केही तल खसेको छ ।घटनाको बारेमा थप अनुसन्धान भइ रहेको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button