हड्खले र गुरुङ व्यासको नगरसभामा सम्मानित

दमौली खबरर संवाददाता
असार १० दमौली
कोरोनो भाइरसको महामारीमा क्वारेन्टाईन व्यवस्थापनमा सहयोग पु¥याएको भन्दै व्यासले दुई जनालाई आज नगरसभा परेर सम्मानित गरेको छ । व्यास नगरपालिकाको ३३ औं नगरसभामा आज व्यास १ भादगाँउ निवासी आदिकवी भानुभक्त क्याम्पसका प्रमुख महाप्रसाद हड्खले र यस्तै अर्का व्यास ४ का वडा सदस्य मानबहादुर गुरुङलाई सम्मान गरिएको छ ।

क्याम्पस प्रमुख हड्खलेले क्याम्पसमा क्वारेन्टाईन, आईशोलेसन निर्माण र व्यवस्थापनमा सहयोग गरेको भन्दै सम्मान गरिएको हो । वडा सदस्य गुरुङले व्यास ४ स्थित रहेको मदर्शा विद्यालयको क्वारेन्टाईनमा व्यवस्थापनमा सहयोग गरेका भन्दै दुबैलाई नगर प्रमुख वैकुण्ठ न्यौपाने र उपप्रमुख जोशीले सम्मान गरेका हुन् ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button