युवा व्यावसायी आलेद्वारा आमा समुहलाई आर्थिक सहयोग

दमौलीका युवा व्यावसायी तथा माओवादी केन्द्र व्यास १ का वडा सचिब बादल आले मगरले शुभकामना आमा समुहलाई पाँच हजार आर्थिक सहयोग गरेका छन । आलेले आज सनिवार समुहको सम्पन्न भएको छैटौं साधारण सभा तथा चौथो अधिबेशनमा आमा समुहकी अध्यक्ष देउमाया बडुवाललाई हस्तान्तरण गरेका थिए । आलेले भने ” आमा समुहलाइ चाहिने थप सामाग्री किनमेल गर्नका निमित्त सहयोग गरेको हु । ” समुहकि अध्यक्षले सहयोग गर्नु भएको प्रती आभार व्यक्त गर्दै धन्यवाद तथा सोही कार्यक्रम मार्फत खादा लागाएर सम्मान गरेका थिए ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button