दमौलीमा टिभिएस सोरुममा मनसुन एक्सचेञ्ज गर्नेको भिड

दमौली खबर संवाददाता

दमौली, भदौ ४ गते

टिभिएसको मोटर्सको दमौलीका लागि आधिकारिक बिक्रेता एम एस ट्रेडर्सले भाद्र १ गते देखि ८ गते सम्मे विषेश एक्सचेञ्जको रुपमा मनसुन एक्सचेञ्ज अफर सञ्चालनमा ल्याएको छ । अफरमा व्यास ४, बागबजार, दमौलीमा एक्सचेञ्ज गर्नेको भीड लागेको छ ।
हिन्दु ग्रन्थ अनुसार मलमासमा कम खरिद बिक्रि गर्ने चलनका कारण स्किम भाद्र १ गते देखि सचालनमा ल्याईएको सञ्चालक सरोज भण्डारीले जानकारी दिनु भयो । मनसुन अफरमा टिभिएसको मोटरसाईकलको नगद खरिदमा रु ८ हजार, स्कुटरमा रु ७ हजार छुट तथा एक्सचेञ्जमा अधिकतम मुल्यांकन रु १० हजार गराईदिने योजना रहेको सञ्चालक साथै फाईनान्समा ०% ब्याजदर तगा २५% डाउनपेमेन्ट सम्मको स्किम समेत रहेका सञ्चालक भण्डारी बताउनुहुन्छ ।
टिभिएस नेपालमा बिगत ५ बर्ष देखि निकै रुचाईएको तथा बिक्री दरको आधारमा सर्वाधिक बिक्रीदर भएको कम्पनीमा पर्दछ । हाल नेपालमा अपाचे सिरिज, एनटर्क स्कुटर तथा रेडर बाईक सर्वाधिक सफल मोडलमा पर्दछन् अपाचे रिरिजको खरिदमा रु १५ हजार देखि १ लाख सम्म बमफर अफर रहेको कम्पनीले जनाएको छ।

Show More

Related Articles

Check Also
Close
Back to top button