टे«ड युनियन महासंघको अध्यक्षमा थापा

दमौली खबर संवाददाता

दमौली, चैत ६ गते

नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल टे«ड युनियन महासंघ तनहुँको छैठौ अधिवेशनले विरबहादुर थापाको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । उपाध्यक्षमा सुकराम वि.क., अंग्रेजी श्रेष्ठ, लोकबहादुर वि.क., उदयराज गुरुङ, सचिवमा दुर्गादेवी थापा, सहसचिवमा हरि परियार, कोषाध्यक्षमा लक्ष्मी नेपाली चयन हुनु भएको छ । अधिवशेनको अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रिय उपाध्यक्ष सोमबहादुर थापाले उद्घाटन गर्नु भएको थियो । सो अवसरमा थापाले देशको विद्यमान ऐन कानुनलाई मजदुरहरुले पालना गर्दै आएपनि मालिकहरुले पालना गर्न नसक्नु दुःखद भएको उहाँले बताउनुभयो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button