गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारी दमौली आउने

दमौली खबर संवाददाता

दमौली माघ ३ । गण्डकी प्रदेशका मूख्यमन्त्री खगराज अधिकारी आज दमौली आउनु हुने भएको छ । आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् तनहुँको आयोजनामा गत पुष २२ गतेदेखि माघ ४ गतेसम्म संचालित ’पाचौं आदिवासी जनजाति तनहुँ साँस्कृतिक एवं पर्यटन महोत्सव–२०७९’ को समापन गर्नको लागि मूख्यमन्त्री अधिकारी दमौली आउनु हुने भएको हो । मूख्यमन्त्री अधिकारीले एमाले तनहुँको पार्टी कार्यालयमा कार्यकर्ता भेटघाट समेत गर्नु हुनेछ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button