सर्वज्योति मावि को अन्तरक्रिया कार्यक्रम सम्पन्न ।

दमौली खबर संवाददाता

चैत ४
व्यास नगरपालिका वडा नं १० सेवरमा रहेको सर्वज्योति माध्यामिक विद्यालयको अन्तरक्रिया कार्यक्रम समपन्न भएको छ । नँया शैक्षिक सत्रमा भर्ना अभियान संचालनको लागि राय सुझाव समेत सोही कार्यक्रममा संकलन गरिएको छ । कक्षा १ देखि कक्षा १० सम्म अध्यापन गराउने उक्त विद्यालयमा करिव २५० जना विद्यार्थीहरु रहेका छन् । कार्यक्रमा बोल्दै बिद्यालय ब्यावस्थापन समितिका अध्यक्ष मदन तिमल्सेनाले विद्यालको स्तर उन्निती गर्नको लागि पर्ने प्रतिवद्धता व्यक्त गरेको हुन् । तिमल्सेनाको सभापतित्वमा भएको उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कश्यपराज जमरकट्टेल त्यस क्षेत्रको अभिभाबक एबंम समाजसेवी व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button