संक्रमीतको संख्या ६ सय नाघयो

तनहँुको दुई स्थानिय तहमा बुधबार तीन संक्रमीत थपिएका छन्।स्वास्थ्य निर्देशानलय गण्डकी प्रदेशले सार्वजनिक गरेको विज्ञप्ती अनुसार तनहँुमा तीन संक्रमीत थपिएका हुन् । जिल्लाको आँबुखैरेनी गाँउपालिका मा एक÷एक महिला पुरुषमा संक्रमण पुष्टि भएको छ । गाँउपालिकाको ५९ वर्षीया महिला र ४० वषीय पुरुषमा संक्रमण पुष्टि भएको हो । । त्यस्तै देवघाट गाँउपालिकाका २५ वर्षीय पुरुषमा पनि संक्रमण देखिएको छ । यो सँगै तनहँुमा संक्रमीतको संख्या ६ सय ६ पुगेको छ । त्यस्तै चार सय ११ जना निको भई घर फर्किएका छन् भने एक सय ८७ जनाको उपचार जारी रहेको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button