दौँतरी ब्यान्डको २५ बर्ष सम्झनामा मानुङ्ग डाडैमा 

सुमन श्रेष्ठ

बिगत दुई दसक भन्दा लामो समय देखि लोक पप गित संगीत दिदै आउनु भएका दमौलिका स्थानीय कलाकार साथै खेलकुदमा धेरै रुचि राख्ने हरि गुरुङले दौँतरी ब्यान्डको २५ बर्षको सम्झनामा यो पटक भने मानुङ्ग डाडैमा नया गित हाइ लाइत्स नेपाल युट्युब च्यानल मार्फत बजारमा ल्याएको छ । शब्द,संगीत,स्वर आफ्नै रहेको उक्त भिडियोको सुतिंग ब्यास -५ मानुङ्गको चुत्का हरियाली वतावरण्मा, छाब्दी मन्दीर , ओम शान्ति पार्क, देउराली नगर, दमौलीको रमनिय स्थलहरुको भिडियो देख्न सक्छौ । गितले तनहुँको मौलिकता झल्काएको छ ।

गुरुङ ले यो भन्दा पहिले विभिन्न गितहरुमा आफ्नो शब्द साथै संगीत भर्नु भएको छ :- ए मोरि कर्के नजर्ले , सुन सानू , तीन चौके बाह्र माया नमार ,पन्चमन्दीर छेउ, छेउ छेउमा बसेर माया लाउन देउ ,आधी आयो हुरि आयो, ए मोरि, ओ मिना, टाढाको माया,तनहुँ कालिका जस्ता हित गित हरु हरि गुरुङले तनहुँका संगीत प्रेमी हरुलाई दिदै आएको छ । हाल कामको सिलसिलाम जपान बस्दै आउनु भएका गुरुङ आफुले गित संगीत खेलकुदलाई निरन्तरता दिने बताए ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button