अन्तकृया कार्यक्रम सम्पन्न

जिल्ला निर्वाचन कार्यालय तनहँुको आयोजनामा राजनीतिक दल तथा सरोकारवालाहरु सँग अन्तकृया कार्यक्रम सम्पन्न भएको छ । तनहँुमा रहेको विभिन्न राजनिति दल लगायत सञ्चारकर्मीहरु सँग आयोगले तनहँुमा कार्यालयले गरिरहेको कार्यको बारेमा जानकारी दिईएको थियो । आयोगले विभिन्न क्षेत्र बाट मतदान गर्नको लागि दर्ता गरि रहेको निर्वाचन कार्यालय तनहँुका महेश शर्माले जानकारी दिए । मतदान गर्ने उमेर पुगेका मतदातालाई जिल्ला सदरमुकाममा पुर्‍याएर मतदाता नामावलीमा नाम दर्ता गर्ने अभियानमा सहयोग पुर्‍याउन उनले अपिल गरेका छन् । उनका अनुसार सम्पूर्ण जिल्ला प्रशासन कार्यालय, जिल्ल निर्वाचन कार्यालय र तोकिएका ईलाका प्रशासन कार्यालय बाट मतदाताको फाराम दर्ता भईरहको उनले बताए । अहिले उक्त कार्यालयले मतदाता नामवली संकलन लागि विभिन्न कार्यक्रमहरु तयार गदै गरेको उनले बताए । अहिलेको निर्वाचन नियमको अनुसार १६ वर्ष उमेर पूरा भएपछि नामवली दर्ता गर्न सकिने भएको छ । त्यस्तै १८ वर्ष उमेर पूरा भएपछि मतदान गर्न सकिने उनले जानकारी दिए ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button