रेडक्रस तनहुँ शाखाद्वरा केन्द्रिय सदस्यहरुलाई सम्मान

दमौली
नेपाल रेडक्रस सोसाइटी जिल्ला कार्य समिति तनहुँले रेडक्रसका केन्द्रिय सदस्यहरुलाई शुक्रबार एक कार्यक्रम गरी सम्मान तथा बधाई गरिएको छ । नेपाल रेडक्रस सोसाइटीको केन्द्रिय तर्दथ समितिमा तनहुँबाट दुई जना मनोनित भएका थिए । भानु नगरपालिका चुदिका अरुण खनाल र व्यास नगरपालिका कलेस्तीका प्रदिप घिमिरे रहेका थिए । रेडक्रस तनहुँको कायलयमा एक कार्यक्रम गरि प्रदिप घिमिरेलाई स्वागत गरिएको भने अर्का सदस्य भने बिश्व महामारी कोभिड १९ ले गर्दा उपस्थित भएका थिएनन् ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button