तेस्रो व्यास युवा कप प्रतियोगिताको तयारी तिब्र

दमौली खबर संवाददाता
            तनहुँको व्यास नगरपालिका–३ दमौली स्थित विपि वन बाटिकामा आगामी असोज ३ गतेदेखी १० गतेसम्म तेस्रो व्यास युवा कप २०७९ हुने भएको छ । व्यास युवा क्लवको आयोजनामा नाइन ए साइट फुटवल प्रतियोगिता हुने भएको हो  । राष्ट्र निर्माणमा युवाहरुको प्रतिवद्धता, सृजनशिल लगनशिल सहभागिता सञ्चालनको भण्डै ९० प्रतिशहत काम सम्पन्न भएको  व्यास युवा क्लवका उपाध्यक्ष एवं खेल संयोजक केशव रानाले बताए । ग्राउण्ड सम्याउने काम सम्पन् भैसकेको र मंगलवार सम्ममा १९ वटा टिम दर्ता भएको र अझै समय रहेकाले ३०–३२ टिमको सहभातीता हुने बताउनुभयो
 हाल दमौली आसपासका फुटबल खेलाडीहरु प्रतियोगिताका लागि अभ्यास खेलमा व्यस्त रहेका छन् । प्रतियोगितामा प्रथम हुने टिमले एक लाख एघार हजार १ सय ११ रुपैयाँ सहित ट्रफि, द्धित्तिय हुनेले ५५ हजार ५ सय ५५ र ट्रफि तथा उत्कृष्ट खेलाडी उत्कृष्ट गोल रक्षक लगायतका खेलाडीहरुलाई पुरस्कृत गरिने बताइएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button