फर्निचर व्यवसायी संघ व्यास नगर कमिटी गठन

दमौली । फर्निचर व्यवसायी संघ व्यास नगर कमिटी शनिबार गठन गरिएको छ ।
तनहँु फर्निचर व्यावसायी संघका जिल्ला अध्यक्ष अमर भण्डारीको प्रमुख अतिथिमा व्यास नगर पालिका भित्र रहेको फर्निचर व्यवसाहीहरूको भेलाले ११ सदस्य कमिटी  गठन गरेको हो ।
व्यास नगर कमिटिको अध्यक्षमा सतन ठाकुर, उपाध्यक्षमा राजु थापा, सचिवमा संगम श्रेष्ठ, कोषध्यक्षमा भोला ठाकुर, सहसचिवमा नवल किशोर ठाकुर रहनु भएको छ  । सदस्यहरुमा नारायण ठाकुर, कृष्णबहादुर आले, तिलक सदाशङ्कर, राजु रम्तेल र लिलबहादुर थापा रहनु भएको छ । सल्लाहकारहरुमा सुजन शाक्य र मिनबहादुर चदारो रहनु भएको छ । कमिटीले सबै फर्निचर व्यवसायीलाई करको दायरामा ल्याउन पहल गर्ने निर्णय गरेको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button