दमौलीमा संचालित निजि अस्पताललाई व्यास नगरपालिकाद्धारा पि.पि.ई प्रदान,

कोरोनाको जोखिम न्युनिकरणका लागि अस्पतालमालाई सहयोग गरेको नगरप्रमुख न्यौपानेको भनाई,
दमौली खबर संवाददाता
चैत २८ दमौली
कोरोना भाइरस परीक्षण गर्न चिकित्सकले प्रयोग गर्ने व्यक्तिगत सुरक्षात्मक उपकरण (पिपिई) को अभाव भइरहँदा व्यास नगरपालिकाले दमौलीमा संचालित निजि अस्पताललाई पि.पि.ई प्रदान गरेको छ । विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९)को जोखिम न्युनिकरणका लागि अस्पतालमा कार्यरत डाक्टरहरुलाई सहयोग पुगोस भन्ने उदेश्येले व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले चार वटा निजि अस्पताललाई पि.पि.ई हस्तान्तरण गरेका हुन् ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button