माओवादीले पनि राख्यो बोर्ड

नेकपा माओवादी केन्द्र तनहँुले आफो कार्यालयमा साईन बोर्ड राखेको छ । बुधबार पार्टी कार्यालय व्यास ४मा उक्त पार्टीले बोर्ड राखेको हो । नेपाल कम्युनिस्ट पार्टी हुनुअघि पनि त्यहाँ माओवादीको जिल्ला पार्टी कार्यालय थियो । एमालेसँगको एकीकरणपछि भने नेकपाको जिल्ला पार्टि कार्यालय एमालेको कार्यालय भएको व्यास ३ को भवनलाई बनाईएको थियो । एमालेले भने हिजै जिल्ला कार्यालयमा बोर्ड राखेको थियो । माओवादी केन्द्रले केन्द्रीय कार्यालय पेरिसडाँडामा बुधबार नै बार्ड राखेपछि तनहँुमा पनि साविकको ठाँउमा बोर्ड राखिएको हो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button