ट्रक चालक घाईते

तनहुँमा दुई ट्रक एक आपसमा ठोक्किदा एक जना घाईते भएका छन् । बुधबार पृथ्वीराजमार्ग अन्तर्गत बन्दीपुर गाउँपालिका–५ याम्पामा आँबुखैरेनीबाट डुम्रेतर्फ जादै गरेको ना ६ ख ७८२४ नम्बरको ट्रक र विपरित दिशाबाट आउदै गरेको ना ५ ख ७४०२ नम्बरको ट्रक एक आपसमा ठोक्किदा ना ६ ख ७८२४ नम्बरको ट्रक चालक रौतहट मध्येनारन गाँपालिका–१ का २७ बर्षीय राजेश राय यादब घाईते भएका तनहुँ प्रहरीले जानकारी दिएको छ । उनको लक्ष्मी अस्पताल डुम्रेमा उपचार भइरहेको छ । प्रहरीका अनुसार दायाँ खुट्टा भाचिएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button