क्रियाशिल पत्रकार महिलाको केन्द्रीय सदस्यमा सोनी

नेपाल पत्रकार महासंघ तनहुँ शाखाकी उपाध्यक्ष सोनी शर्मा क्रियाशिल पत्रकार महिलाको केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन् । आईतबार काठमान्डौंमा भएको छैटौंं अधिवेशनबाट उनी केन्द्रीय सदस्यमा निर्वाचित भएकी हुन् । क्रियाशिल पत्रकार महिलाकी तनहँुकी संस्थापक अध्यक्ष समेत रहेकी शर्मा केन्द्रीय सदस्यमा तेश्रो पटक निर्वाचित भएकी हुन् ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button