नेता जोशीले आज छाब्दी बाराहीको पुजा गरी चुनावी अभियानको शुरुवात गर्ने

दमौली खबर संवाददाता
दमौली, असोज २७ गते । स्वतन्त्र उम्मेदवार बन्नु भएका राजनीतिज्ञ गोविन्दराज जोशीले आज छाब्दी बाराहीमा पुजा गरी चुनावी अभियानको शुरुवात गर्नु हुने भएको छ ।
विहान पुजा पछि ११ बजे नेता जोशीले व्यास नगरपालिकाको वडा नम्बर १, १२ र १३ का कार्यकतासँग छाब्दीमा भेटघाट गर्ने कार्यक्रम तय भएको आयोजक स्थानियक समितिका संयोजक हिमबहादुर रानाभाटले बताउनुभयो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button