ग्रीन डेभलपमेण्ट वैंक लिमिटेड दमौली शाखा स्थापना भएको एक वर्ष पुरा

दमौली खबर संवाददाता

दमौली, माघ २३

ग्रीन डेभलपमेण्ट वैंक लिमिटेड दमौली शाखा स्थापना भएको सोमबार एक वर्ष पुरा भएको छ । व्यास नगरपालिका २ सफासडक दमौलीमा शाखा कार्यालय विस्तार गरि सञ्चालन गरेको एक वर्ष पुरा भएको हो ।

एक वर्ष पुगेको उपलक्ष्यमा एक कार्यक्रमका बीच व्यास नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर ६ का वडाध्यक्ष जीवन गुरुङले केक काट्नु भएको थियो । सो अवसरमा प्रवक्ता गुरुङ सरल र सहज तरिकाबाट बैंकले काम गरिरहेकोले ग्राहकको मन जित्न सकेको भन्दै खुसी व्यक्त गर्नुभयो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button