प्रमुख प्रशासकीय अधिकृत नागिला र अधिकारीको सरुवा

दमौली, फागुन १८

तनहुँका दुई पालिकाका प्रमुख प्रशासकीयअधिकृत सरुवा भएको छ । व्यास नगरपालिकाका हरिराम नागिलाल र म्याग्दे गाउँपालिकाका नारायणप्रसाद अधिकारीको सरुवा भएको हो ।

नागिलाको गण्डकी प्रदेश मुख्यमन्त्री कार्यालयमा सरुवा भएको छ भने अधिकारीको धादिङ स्थित सिद्धलेक गाउँपालिका सरुवा भएको हो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button