कोरोनाको त्रासको बेला तनहुँमा चितुवाको आक्रमण ६३ वर्षिय वृद्धा घाईते


दमौली खबर संवाददाता
चैत १८ दमौली
कोरोना भाईरसको त्रासमा रहेका नेपालीहरुमा चितुवाको त्रास पनि थपिएको छ । मंगलबार बिहान करिब ६ बजेको समयमा ब्यास १०, परेवाडाँडा तनहुँ स्थित घरको नजिकै गहुँबारीमा गएको अवस्थामा एक्कासी चितुवाको आक्रमणमा परी ६२ बर्षकी रबिना थापा सख्त घाईते भएकी छन् । घाईतेको दमौली अस्पतालमा उपचार भईरहेको घाईतेसंगै अस्पतालमा गएका सुवास सापकोटाले जनाएका छन् । गरिब थापा परिवारकी महिलाको चितुवा आक्रमण संगै उनको घरमा थप समस्या थपिएको छ । घरमा श्रीमान र श्रीमति बस्छन् श्रीमतिले बाख्रा, कुखुरा पाली गुजारा चलाउदै आएका थिए । चितुवाले आक्रमण गरेर आँखामाथि टाउकोमा चोट लागेको छ भने हातमा टोकेको हुनसक्ने जनाईएको छ ।
बाघले एक्कासी आक्रमण गर्यो र हामीले हार गुहार गरेपछि मादी नदीकिनार तर्फलाग्यो यदि कसैले नदेखेको भए ठूलै दुर्घटना हुन सक्ने थियो प्रत्यक्षदर्शी चिजा सापकोटाको भनाई थियो ।पछिल्लो समयमा तनहुँमा चितुवाको आक्रमणमा परी ९ जनाको मृत्यु भईसकेको छ भने ६ जना घाईते भईसकेका छन् । अधिक मात्रामा भानु न। पा। र बन्दिपुर गा। पा।मा आक्रमणमा पर्ने गरेकोमा अहिले ब्यास न। पा। मा पनि त्यसको त्रास बढ्दै गएको छ ।आहाराको खोजीमा जंगलबाट बस्ती तर्फ साथै पानीको अभावमा पानी भएको स्थानमा आउने क्रममा यस्ता आक्रमणहरु हुनसक्ने अनुमान लगाउन सकिन्छ ब्तनहुँमा पुनः चितुवाको आक्रमण – दमौली अस्पतालमा उपचार हुदै
तनहुँ – कोरोना भाईरसको त्रासमा रहेका नेपालीहरुमा चितुवाको त्रास पनि थपिएको छ । मंगलबार बिहान करिब ६ बजेको समयमा ब्यास १०, परेवाडाँडा तनहुँ स्थित घरको नजिकै गहुँबारीमा गएको अवस्थामा एक्कासी चितुवाको आक्रमणमा परी ६२ बर्षकी रबिना थापा सख्त घाईते भएकी छन् । घाईतेको दमौली अस्पतालमा उपचार भईरहेको घाईतेसंगै अस्पतालमा गएका सुवास सापकोटाले जनाएका छन् । गरिब थापा परिवारकी महिलाको चितुवा आक्रमण संगै उनको घरमा थप समस्या थपिएको छ । घरमा श्रीमान र श्रीमति बस्छन् श्रीमतिले बाख्रा, कुखुरा पाली गुजारा चलाउदै आएका थिए । चितुवाले आक्रमण गरेर आँखामाथि टाउकोमा चोट लागेको छ भने हातमा टोकेको हुनसक्ने जनाईएको छ ।

बाघले एक्कासी आक्रमण गर्यो र हामीले हार गुहार गरेपछि मादी नदीकिनार तर्फलाग्यो यदि कसैले नदेखेको भए ठूलै दुर्घटना हुन सक्ने थियो प्रत्यक्षदर्शी चिजा सापकोटाको भनाई थियो ।
पछिल्लो समयमा तनहुँमा चितुवाको आक्रमणमा परी ९ जनाको मृत्यु भईसकेको छ भने ६ जना घाईते भईसकेका छन् । अधिक मात्रामा भानु न। पा। र बन्दिपुर गा.पा.मा आक्रमणमा पर्ने गरेकोमा अहिले ब्यास न। पा। मा पनि त्यसको त्रास बढ्दै गएको छ ।आहाराको खोजीमा जंगलबाट बस्ती तर्फ साथै पानीको अभावमा पानी भएको स्थानमा आउने क्रममा यस्ता आक्रमणहरु हुनसक्ने अनुमान लगाउन सकिन्छ । चितुवाको आक्रमण बढ्दै गएसंगै त्यसबाट बच्नका लागि आम जनता त सचेत हुनुपर्ने नै हुन्छ भने सरकारी तबरबाट बिशेषगरी स्थानीय तहले पनि बिशेष योजना ल्याउनुपर्ने देखिन्छ ।
। चितुवाको आक्रमण बढ्दै गएसंगै त्यसबाट बच्नका लागि आम जनता त सचेत हुनुपर्ने नै हुन्छ भने सरकारी तबरबाट बिशेषगरी स्थानीय तहले पनि बिशेष योजना ल्याउनुपर्ने देखिन्छ ।

तस्विरः माधव पौडेलको फेस्बुक वाद बाट

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button