पत्रकार श्रेष्ठलाई पितृशोक

तनहुँका पत्रकार मनोजकुमार श्रेष्ठलाई पितृ शोक परेको छ । श्रेष्ठका पिता टेकबहादुर श्रेष्ठको ५५ वर्षको उमेरमा आफ्नै निवास भानु नगरपालिका–२ नारेश्वटारमा हृदयघातको कारण शुक्रबार दिउँसो निधन भएको हो । श्रेष्ठको पार्थिव शरिरको शनिबार धार्मिक तिर्थस्थल देवघाटमा अन्तेष्टि गरिएको छ । स्वर्गिय श्रेष्ठको श्रीमती, एक छोरा, एक छोरी रहेका छन् । यसैबिच श्रेष्ठको निधनप्रति प्रेस संगठन र नेपाल प्रेस युनियन तनहुँले दुख व्यक्त गरेको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button