वाग्ले परिवारलाई संसद श्रेष्ठको समवेदना

दमौली खबर संवाददाता
चैत १६ दमौली
तनहुँ जिल्लाका समन्वय प्रमुख शान्तिरमण वाग्ले लागएका वाग्ले परिवारलाई प्रतिनिधि सभा सदस्य एबम् तनहुँ क्षेत्र नं १ का संसद कृष्ण कुमार श्रेष्ठ किसानले समवेदना प्रकट गरेको छन् । समन्वय प्रमुख वाग्लेको आमाको शनिवार राति काठमान्डौं स्थित आफ्नौ निवासमा निधन भएको थियो भने आइतबार आज नै उनको शवको दमौली स्थित घाटमा अन्तिक संस्कार गरिएको थियो । संसद श्रेष्ठले सामाजिक संजाल लेख्दै भनेका छन् ” ममतामयी आमा परलोक भएको खबरले स्तब्ध भएको छु । यस दुःखद घडीमा सम्पुर्ण आफन्तजन ईष्टमित्रहरुमा धैर्य धारण गर्ने शक्ति मिलोस र आमाको आत्माले शान्ति पाओस् ।”

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button