वाग्ले परिवार प्रति नेता जोशीको समवेदना

दमौली खबर संवाददाता
चैत १६ दमौली
जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले लगाएत वाग्ले परिवारलाई नेपाली कांग्रेसका नेता तथा पुर्व सह महामन्त्री गोविन्दराज जोशी समवेदना प्रकट गरेको छन । समन्वय प्रमुख वाग्लेको आमाको शनिवार राती काठमाण्डौं स्थित घरमा निधन भएको थियो । सामाजिक संजाल फेसबुकमा लेख्दै नेता जोशीले यस दुखःद घडीमा परिवार प्रति धैर्य धारण गर्ने शक्ति मिलेको होस भनेर मृतात्माको चीर शान्तिको कामना गरेका छन् ।

 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button